सााधारण सभा सम्वन्धि सुचना

श्री अध्यक्ष ज्यूहरु

बागमति नेत्रहिन क्रिकेट संघ ललितपुर

कोशी नेत्रहिन क्रिकेट संघ, सुनसरी

नेत्रहिन क्रिकेट संघ, कास्की

सुदुर पश्चिम नेत्रहिन क्रिकेट संघ, कन्चनपुर

लुम्बिनी नेत्रहिन क्रिकेट संघ, रुपन्देहीण्

मधेश प्रदेश नेत्रहिन क्रिकेट संघ, पर्सा

कर्णाली नेत्रहिन क्रिकेट संघ, सुर्खेत

नेत्रहिन क्रिकेट संघ, बर्दिया

 

विषय: सााधारण सभा सम्बन्धमा

 

महेदय

उपरोक्त सम्बन्धमा यस नेत्रहिन क्रिकेट सघं, नेपालको २०८० असार ३१ गते बसेको बैठकको निर्णय अनुसार निम्न मिति, समय तथा स्थानमा यस सघंको बार्षिक सााधारण सभा आयोजना हुन गइरहेको जनकारी गराउदछौं । उक्त साधारण सभामा यहाँको संस्थाबाट १ जना महिला तथा १ जना पुरुष प्रतिनिधि छनौट गरी २०८० साउन २० गते भित्र यस संघका नाम सिफारिस गरी पठाउन अनुरोध गरिन्छ । साथै २०८० साउन १५ गते भित्र यस सघंको नियम अनुसार यहाँको संस्था अनिवार्य रुपमा नविकरण गराउनुहुन अनुरोध गरिन्छ ।

सााधारण सभाका एजेण्डाहरु

१. बार्षिक प्रगति प्रतिवेदन सम्वन्धमा

२. आर्थिक प्रतिवेदन सम्बन्धमा

३. जिल्ला शाखाको बार्षिक तथा आर्थिक प्रतिवेदन सम्बन्धमा

४. विविध

सााधारण सभा कार्यक्रम

मितिः २०८०/०४/२५

समयः बेलुकी ४ बजे

स्थानः द नारायणी रिर्सोट, गैंडाकोट २ नवलपुर ।

सम्पर्क व्यक्तिः अमृत बराल M ९८५६०२९५३५

निलकण्ठ तिमल्सिना : ९८४०९६८९१७

नोट :

१. साथै २०८० साउन १५ गते भित्र यसको नियम अनुसार सहभागी हुने संस्था अनिवार्य रुपमा नविकरण, प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन उपलब्ध गराउनु पर्ने छ ।

२. प्रतिनिधिको यातायात खर्च सम्बीनधत संस्था आफैको व्यवहर्नु पर्ने छ ।

३. प्रतिनिधि कार्यक्रम स्थानमा मिति २०८०/०४/२५  दिउँसे २ बजे भित्र आइपुग्नु पर्ने छ ।

४. छुटिने समय २०८०/०४/२६ गते १:०० बजे

महासचिव

अमृत बराल

नेत्रहिन क्रिकेट सघं, नेपाल

letter0003

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.