September 2023

दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै

ललितपुर : जिल्ला–जिल्लाबाट नयाँ दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यले नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम २०८० सुरु भएको छ ।   कादुरी चेरिटेवल फाउण्डेशनको आर्थिक सहयोगमा गत भाद्र ३० गते देखी असोज १४ गतेसम्म चल्ने प्रशिक्षण कार्यक्रम कास्की, म्याग्दी–पर्वत, बाँके, बर्दिया, रुपन्देही जिल्लाहरुमा चलिरहेको संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए। उनका

दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै Read More »