देश चिनाउन विनिताले रोजेको बाटो : दृष्टिविहीन महिला क्रिकेटमा पहिलो शतकको कथा

नेपालले दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता खेल्न थालेको १० वर्ष भइसकेको छ। तर यही वर्ष भारतविरुद्ध शतक प्रहार गर्दै ओपनर ब्याटर विनिता पुन नेपालको तर्फबाट पहिलो शतक बनाउने खेलाडी भइन्। २०८० चैत्र १, बिहीबार काठमाडौँ– २१ वर्षअघि। माछापुच्छ्रे गाउँपालिका–१ घाचोककी मञ्जु पुन र नन्दबहादुरलाई पहिलो सन्तान प्राप्त भयो। तर उनीहरू खुशी हुन सकेनन्। त्यसको कारण थियो– दृष्टिविहीन सन्तानको […]

देश चिनाउन विनिताले रोजेको बाटो : दृष्टिविहीन महिला क्रिकेटमा पहिलो शतकको कथा Read More »