February 2024

नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरलाई

नेपालगञ्ज । नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ । बाँकेको कोहलपुरमा आज भएको फाइनल खेलमा बर्दियालाई ८० रनले पराजित गर्दै कञ्चनपुरले उपाधि जितेको हो । टस जितेर बर्दियाले बलिङ रोजेपछि कञ्चनपुरले पहिला ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २१७ रनको योगफल तयार पारेको थियो । २१८ रनको लक्ष्य भेट्न जबाफी ब्याटिङ गरेको बर्दियाले ४ विकेटको

नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरलाई Read More »