Blind Cricket Training in Surkhet, Birendranagar

४.२.९ सुर्खेत जिल्लामा नेत्रहिन क्रिकेट तालिम ः

सुर्खेत जिल्लाको विरेन्द्रनगर कालिन्चोक खेल मैदानमा २०८०/०३/१३  देखि गते सम्म नेत्रहिन क्रिकेट तालिम संचालन गरिएको थियो । उक्त कार्यक्रममा श्री कृष्ण संस्कृत तथा साधारण उ.मा.वि तथा श्री शिखर मा.वि रामघाटका २२ जना नेत्रहिन खेलाडीहरु सहभागी भएका थिए । नहेन्द्र निरौला तथा दिल्लिसरा धमलाले प्रशिक्षण प्रदान गरेका थिए । तालिमको समापन कार्यक्रममा प्रमुख अथिति कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संन्ज्यालज्यूले खेलाडीहरुको आग्रहमा खेलाडीहरुको हौसालाको लागि क्रिकेट खेल्नु भयो र समापन कार्यक्रममा सदस्य सचिव संन्ज्यालले आउने दिनहरुमा नेत्रहिन क्रिकेट खेलमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले प्रथामिकता दिने बताउनु भयो ।

As the target of CAB Nepal to promote and provide refresher training to 9 districts this six month, now we are training at Surkhet, Birendranagar Kalichowk ground. Nahendra Nirula and Dillishara Dhamala are traning the blind cricket players.

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.