Blind Cricket Training in Surkhet, Birendranagar

४.२.९ सुर्खेत जिल्लामा नेत्रहिन क्रिकेट तालिम ः सुर्खेत जिल्लाको विरेन्द्रनगर कालिन्चोक खेल मैदानमा २०८०/०३/१३  देखि गते सम्म नेत्रहिन क्रिकेट तालिम संचालन गरिएको थियो । उक्त कार्यक्रममा श्री कृष्ण संस्कृत तथा साधारण उ.मा.वि तथा श्री शिखर मा.वि रामघाटका २२ जना नेत्रहिन खेलाडीहरु सहभागी भएका थिए । नहेन्द्र निरौला तथा दिल्लिसरा धमलाले प्रशिक्षण प्रदान गरेका थिए । […]

Blind Cricket Training in Surkhet, Birendranagar Read More »