तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो । भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन् । नेपालका लागि निशा चौधरीले १ व्हृयीकेट लिएको थिइन् भने भारतका ४ खेलाडी रनआउट भएका थिए।
जवाफी व्यटिङ्गमा उत्तत्रीेको नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ व्हृयीकेट गुमाएर ९ व्हृयीकेटको विशास जित हासिल गरेको छ । नेपालका लागि Player of the Match विनिता पुनले ६७ वलमा नट आउट १२६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी मनकेशरी चौधरीले ५६ वलमा ६५रन प्रहार गरेकी थिइन् र मुना अर्याल भने ४ रनमा अविजित नटआउट रहिन् ।
क्षतिमा रनको लक्ष भारतीय टिमका लागि दिएका थिए । यसै साथ 2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगत नेपाल पाचँ खेलको श्रृखलामा २ १ले अघि रहेको छ। त्यस अघि पोखरामा भएको दुई खेलमा एक खेल नेपालले र १ खेल भारत विजय भएको थियो । यस सिरिज अन्र्तगतको बाकीँ दुई खेलहरु १६ र १७ गते खेलिने छन् ।
थप जानकारीको लागि तलको लिङ्कमा जनुहोला ।
https://cricheroes.in/scorecard/6544052/India-Nepal-Women-Bilateral-T20-Cricket-Series-for-the-Blind/INDIA-vs-NEPAL
Link of news covered by media :
https://ekantipur.com/sports/2023/04/28/168269754675017261.html?fbclid=IwAR1W_dZ3H_cCL_XQi2LxmdQQf8uKdFvjtzzHFxendsY-f0WaD-waCziI1Sc