टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ व्हृयीकेटको पराकिले जित हासिल गरेको छ ।
नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी सरिता घिमिरेले सर्वाधिक ५६ र विमला राइले २९ रन बनाई निर्धारित २० ओभरको समाप्तिमा १० व्हृयीकेटको क्षतिमा १७२ रनको लक्ष भारतीय टिमका लागि दिएका थिए । त्यसै गरी विनिता पुनले १८, माया लुङ्गगेली तथा मुना अर्यालले १४ र रिता थापाले १० रन नेपालको लागि बनाएका थिए ।
भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट प्लोयर अफ द सिरिज भारतकी फुला सरेनले ४३ वलमा नटआउट ५ चौका सहित ६५ रन तथा सिमु दाशले २७ वलमा नटआउट ४ चौका सहित ६६ रन, उपकप्तान गंगावा निलप्पाले २२ रनको योगदानले द्दलम 2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको दोस्रो दिनको खेलमा विजय बनाएको थियो ।
यस सिरिज अन्र्तगतको बाकीँ खेलहरु १५, १६ र १७ गते मुलपानी क्रिकेट मैदानमा खेलिने छन् ।





News covered by media
https://ekantipur.com/sports/2023/04/26/168250870639546414.html?fbclid=IwAR3mIptXXqKfOQMw1P-DeSwfPSJAviXCs3SAWWj8aWgYl096LK_lbvjv350