राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई तथा समावेशी क्रिकेट प्रशिक्षण केन्द्र उत्घाटन

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई तथा समावेशी क्रिकेट प्रशिक्षण केन्द्र उत्घाटन कार्यक्रम गोदावारी नगरपालिका वडा नं ५ लेलेमा रहेको संघको समावेशी क्रिकेट प्रशिक्षण केन्दमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनको प्रमुख अतिथिमा , गो.न.पा वडा नं ५ का अध्यक्ष मिलन सिलवाल, पुर्व राष्ट्रिय क्रिकेटर सरद भेस्वाकर, नेपाली राइनेज क्रिकेट क्लवका प्रतिनिधिहरु, UNDP का प्रतिनिधि, सुभचिन्तक, तथा अतिथिहरुको उपस्थितिमा मिति २०८० मंसिर २३ गते सम्पन्न भयो ।
पुर्व राष्ट्रिय क्रिकेटर सरद भेस्वाकरको सहकार्यमा नेपाली राइनोज क्रिकेट क्लवले राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टिमलाई आर्ट अफ लिभिङ्गको इन्टियुसन क्लास तथा क्रिकेट सुज सहयोग गरेको थियो ।

Share this article:

Facebook
Twitter
LinkedIn

Comment

What are your thoughts about this article? Please leave your feedback.