Author name: CAB Nepal Editor

Cricket training for blind at Kanchanpur wrapped off

Cricket Association of the Blind, Nepal in collaboration with Blind Cricket Association at Kanchanpur has accomplished a five days-long cricket training for the blind and visually impaired youths at Mahendranagar, Kanchanpur a District in Far-western Province.  The training which kicked off from 19th of September had been inaugurated by State Minister for Forest, Tourism and […]

Cricket training for blind at Kanchanpur wrapped off Read More »

नेत्रहीन क्रिकेट प्रतियोगिता

३ मङ्सिर, विराटनगर । नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्यकुली कप’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुभन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए । विश्व नेत्रहीन क्रिकेट परिष्दको नेत्रहीन

नेत्रहीन क्रिकेट प्रतियोगिता Read More »

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

म्याग्दी: जिल्ला सदरमुकाम बेनीमा आज आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ। अमरसिंह माविमाका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थीे समुूलाई पराजित गरेको थियो । बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको कास्कीको समूहले १८३ रनको लक्ष्य लिएको थियो । जवाफी

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता Read More »