Report

राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित पारा तथा विषेश खेलकुद प्रतियोगिता २०८० अन्र्तगत नेत्रहीन क्रिकेट प्रतियोगिता

राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित पारा तथा विषेश खेलकुद प्रतियोगिता २०८० अन्र्तगत नेत्रहीन विश्वकप क्रिकेट छनौट प्रतियोगिता यही २०८१ असार २२ र २३ गते मुलपानी क्रिकेट मैदानमा सम्पन्न भयो । नेपाल भरका ३९ जना दृष्टिविहीन क्रिकेट खेलाडीहरुको सहभागीता यस छनौट प्रतिगोगिताको पाचाँ सदस्यि छनौट समितिको संयोजक बरिष्ठ क्रिकेट प्रशिक्षक अरुन अर्याल रहनु भएको छ भने, सदस्यमा […]

राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित पारा तथा विषेश खेलकुद प्रतियोगिता २०८० अन्र्तगत नेत्रहीन क्रिकेट प्रतियोगिता Read More »

दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न

दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम कार्यक्रम सम्पन्न २०८१ जेठ २२ देखि २४ गतेसम्म नेत्रहीन क्रिकेट संघ नेपाले देशका विभिन्न भागबाट दृष्टिविहीन क्रिकेट खेलाडीहरू तथा प्रशिक्षकहरू सहभागी गराउदै गोदावरी नगरपालिका वडा नम्बर ५ अवस्थित संघको आफ्नै समावेशी क्रिकेट तालिम केन्द्रमा दृष्टिविहीन क्रिकेट प्रशिक्षकहरूको लागि ३ दिने प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा आईसीसी स्तर १ प्रशिक्षक

दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न Read More »