All News Archive

Blind Cricket Training in Surkhet, Birendranagar

४.२.९ सुर्खेत जिल्लामा नेत्रहिन क्रिकेट तालिम ः सुर्खेत जिल्लाको विरेन्द्रनगर कालिन्चोक खेल मैदानमा २०८०/०३/१३  देखि गते सम्म नेत्रहिन क्रिकेट तालिम संचालन गरिएको थियो । उक्त

Read More »

चौतारामा दृष्टिविहीन भएका बालबालिकालाई क्रिकेट तालिम

नेपाल भरी छरिएर रहेका करिव सोह्र हजार (१६००००) भन्दावढि दृष्टिविहिन युवा तथा बालबालिकाहरु माझ क्रिकेट खेलको विकास गरी उनीहरुको पुर्नस्थापना र शशक्तिकरण गर्न तथा उनीहरुमा

Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series मा नेपाल विजयी

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series क्भचष्भक अन्त्रगतको पाचैं खेल बर्षा को कारणले १०/१० ओभरमा भारिएको खेलमा टस हरेर व्याटिङ्गमा उत्रिएको नेपालली नेत्रहीन महिला क्रिकेट टोलीले १० ओभरमा ८२ रन बनाउन सफल भएको थियो भने खेलको दोस्रो इनिङ बर्षाका कारण रोकिन गएपछि नेपालले ३/१ ले विजय हासिल गरेको छ । यस सिरिज अन्र्तरत Player of the Series लाई क्रमस रु १०,००० नगद, प्रमाणपत्र तथा ट्रफि प्रदान गरिएको थियो । Player of the Series B1  १७० रन बनाउदै भारतीय खेलाडी सिमु दास Player of the Series B2 २१३ रन बनाउदै नेपाली खेलाडी मनकेशरी चौधरी Player of the

Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको चौथोे खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि भारतीय टोली २०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतीय टिमको

Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको तोस्रोको खेलमा नेपाल विजयी

तल्लो मुलपानि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोली माथि पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो ।

Read More »

2nd Nepal-India Bilateral T20 Blind Women Cricket Series अन्र्तगतको दोस्रो दिनको खेलमा भारतीय नेत्रहीन महिला क्रिकेट टीम विजयी

टस जितेर फिल्डिङ्ग रोजेको भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ व्हृयीकेटको पराकिले जित हासिल गरेको छ । नेपाली नेत्रहीन महिला क्रिकेट टोलीकी सरिता घिमिरेले सर्वाधिक

Read More »

2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series पहिलो खेलमा भारतीय माथि नेपालको नेत्रहीन महिला क्रिकेट टोलीको विशाल जीत

विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा 2nd Nep-Ind Bilateral T20 Blind Women Cricket Series अन्र्तगत पोखराको क्रिकेट मैदानमा भएको पहिले खेलमा  नेपाली नेत्रहीन महिला क्रिकेटको

Read More »