Blind Cricket Training at Bagmati SHGs
राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई तथा समावेशी क्रिकेट प्रशिक्षण केन्द्र उत्घाटन कार्यक्रम गोदावारी नगरपालिका वडा नं ५ लेलेमा रहेको संघको समावेशी क्रिकेट प्रशिक्षण केन्दमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनको प्रमुख अतिथिमा , गो.न.पा वडा नं ५ का अध्यक्ष मिलन सिलवाल, पुर्व राष्ट्रिय क्रिकेटर सरद भेस्वाकर, नेपाली राइनेज क्रिकेट क्लवका प्रतिनिधिहरु, UNDP का प्रतिनिधि, सुभचिन्तक,
मिति २०८० मंसिर २५ देखि २९ गते सम्म भारतको मुम्वाइमा आयोजना हुने ५ टि २० खेलको श्रृंखलको प्रतियोगितामा सहभागी हुने राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाइ पुर्व राष्ट्रिय क्रिकेटर सरद भेस्वाकरले गरेका छन् ।
टी-२० श्रृङ्खला खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टिम भारत जाँदै Nepali Blind Women’s Cricket Team Embarks on Mumbai Tour for Indo-Nepal Tournament link of news covered by ekantipur:https://ekantipur.com/sports/2023/12/10/farewell-to-the-blind-cricket-team-46-25.html
टी-२० श्रृङ्खला खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टिम भारत जाँदै Read More »
३२ औं अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघ,नेपालले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौले जित्न सफल भएको छ । बुधवार भएको फाइनलमा टस जितेर फिल्डिङ्ग रोजेको वाग्मतिले कास्कीलाई २० ओभरको निधारित खेलमा १५४ रनको योगफलमा रोकेको थियो । उक्त रन जोड्ने क्रममा कास्कीले ९ व्हिृकेट गुमाएको थियो भने कास्कीको लागि सुनिल राना मगरले
नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाई Read More »
काठमाडौँ — भारतको मुम्बईमा मंसिर २५ देखि २९ सम्म हुने दुईदेशीय दृष्टिविहीन महिला क्रिकेट शृंखलामा नेपाली टोली भाग लिने भएको छ । टी–२० मा हुने उक्त शृंखला ५ खेलको हुनेछ । प्रतियोगिताका लागि मंसिर ६ देखि १४ सम्म समावेशी क्रिकेट प्रशिक्षण केन्द्र ललितपुरको लेलेमा बन्द प्रशिक्षण सकेको छ । मंसिर १५ देखि २० सम्म मूलपानी क्रिकेट मैदानमा थप
नेपालले दुईदेशीय दृष्टिविहीन महिला क्रिकेटमा भाग लिने Read More »