चौतारामा दृष्टिविहीन भएका बालबालिकालाई क्रिकेट तालिम

नेपाल भरी छरिएर रहेका करिव सोह्र हजार (१६००००) भन्दावढि दृष्टिविहिन युवा तथा बालबालिकाहरु माझ क्रिकेट खेलको विकास गरी उनीहरुको पुर्नस्थापना र शशक्तिकरण गर्न तथा उनीहरुमा निहित प्रतिभालाई समाजमा प्रस्फुटन गराउने उद्देश्यले यस नेत्रहिन क्रिकेट संघ, नेपालको स्थापन काल देखि नै विभिन्न तालिम, जनचेतना मुलक कार्यक्रम तथा पैरवि गदै आएको छ । यसै क्रममा यस बर्ष […]

चौतारामा दृष्टिविहीन भएका बालबालिकालाई क्रिकेट तालिम Read More »