दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न

दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम कार्यक्रम सम्पन्न २०८१ जेठ २२ देखि २४ गतेसम्म नेत्रहीन क्रिकेट संघ नेपाले देशका विभिन्न भागबाट दृष्टिविहीन क्रिकेट खेलाडीहरू तथा प्रशिक्षकहरू सहभागी गराउदै गोदावरी नगरपालिका वडा नम्बर ५ अवस्थित संघको आफ्नै समावेशी क्रिकेट तालिम केन्द्रमा दृष्टिविहीन क्रिकेट प्रशिक्षकहरूको लागि ३ दिने प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा आईसीसी स्तर १ प्रशिक्षक […]

दृष्टिविहीन क्रिकेट प्रशिक्षक तालिम सम्पन्न Read More »