नेपालले दुईदेशीय दृष्टिविहीन महिला क्रिकेटमा भाग लिने

काठमाडौँ — भारतको मुम्बईमा मंसिर २५ देखि २९ सम्म हुने दुईदेशीय दृष्टिविहीन महिला क्रिकेट शृंखलामा नेपाली टोली भाग लिने भएको छ । टी–२० मा हुने उक्त शृंखला ५ खेलको हुनेछ । प्रतियोगिताका लागि मंसिर ६ देखि १४ सम्म समावेशी क्रिकेट प्रशिक्षण केन्द्र ललितपुरको लेलेमा बन्द प्रशिक्षण सकेको छ । मंसिर १५ देखि २० सम्म मूलपानी क्रिकेट मैदानमा थप […]

नेपालले दुईदेशीय दृष्टिविहीन महिला क्रिकेटमा भाग लिने Read More »