The Winner team: Nepal

नेपाल र भारतबीच नेत्रहीन महिला क्रिकेट सिरिज हुने, अष्ट्रेलियन एम्बेसीले आर्थिक सहयोग गर्ने

नेपालमा रहेको अष्ट्रेलियन एम्बेसीले नेपाली नेत्रहीन क्रिकेटलाई आर्थिक सहयोग गर्ने भएको छ । आगामी अप्रिलमा हुने नेपाल र भारतको नेत्रहिन महिला क्रिकेट सिरिजका लागि अष्ट्रलियन एम्बेसीले नेत्रहीन क्रिकेट संघ नेपाललाई आर्थिक सहयोग गर्ने संघले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । नेपालमा रहेको अष्ट्रेलिया एम्बेसीले ७ लाख ७७ हजार पाँच समय रुपैयाँ नेत्रहीन क्रिकेटलाई सहयोग गर्नेछ । […]

नेपाल र भारतबीच नेत्रहीन महिला क्रिकेट सिरिज हुने, अष्ट्रेलियन एम्बेसीले आर्थिक सहयोग गर्ने Read More »